खनिज तेल

खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर्जा हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल, प्राकृतिक ग्यास आदि पर्दछ्न् ।

खनिज तेल
अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया

खनिज तेल बन्ने तरिका

पृथ्वीमा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई हाइड्रोकार्बनका यौगिकहरु बन्दछ ।हाइड्रोकार्बन यौगिकहरूबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।

खनिज तेलको महत्त्व

  1. खनिज तेललाई यातायातका साधनहरु सञ्चालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
  2. विभिन्न उद्योगहरूमा सञ्चालन गरिने यन्त्रहरु सञ्चालन गर्नका लागि खनिज तेल प्रयोग गरिन्छ ।

बाहिरी कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड