खिजीदेम्वा गाउँपालिका

कोशी प्रदेशको पश्चिमी क्षेत्रको पहाडी जिल्ला ओखलढुङ्गामा अवस्थित खिजीदेम्वा गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ्ग गाउँपालिका र सोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखु र मोलुङ्ग गाउँपालिका रहेको छ ।[१] यस गाउँपालिकाको क्षेत्रफल १७९.७७ वर्ग किलोमिटर रहेको छ ।[२] यस गाउँपालिकाको मुख्यकार्यालय ५ नंम्बर वडाको खिजिफलाटे भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।[३]

खिजीदेम्वा
Khijidemba
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजनको अवस्थिति
खिजीदेम्वा गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
वडा संख्या
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारगाउँ कार्यपालिका
 • प्रमुखगम्बु शेर्पा (जनता समाजवादी पार्टी)
 • उपप्रमुखसुशिला तामाङ (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१७९.७७ किमी (६९.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५२९१
 • घनत्व८५/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयखिजिफलाटे
वेबसाइटwww.khijidembamun.gov.np

२०६८ सालको राष्ट्रिय जनगणना अनुसार १५२९१ जनसंख्या रहेको खिजीदेम्वा गाउँपालिकामा क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार आदि जातजातिहरूको बाहुल्यता रहेको छ ।[४] यस क्षेत्रमाअन्य ३५ भन्दा वढी जातजातिको वसोवास गर्दछन् । यस क्षेत्रमा बोलिने मुख्य भाषाहरूमा नेपाली, शेर्पासुनुवार पर्दछन् । अन्य २५ भन्दा बढी भाषाहरु बोल्ने मानिसहरु यस क्षेत्रमा रहेको छन् । हिन्दुबौद्ध यहाँको मुख्यधर्म हो । इस्लाम, किराँत, जैन, क्रिश्चियन, बोन र प्रकृतिधर्म मान्ने जनसंख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।[५]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड