गरुडा नगरपालिका

गरुडा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने रौतहट जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३][४] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा रौतहट जिल्लामा गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही , बसविट्टी जिगडीयाजयनगरगाउँ विकास समितिहरू लाई समेटेर गरुडा नगरपालिका घोषणा गरिएको हो।[३][५] गरुडा नगरपालिकाको केन्द्रभने साविक गरुडा बैरीया बजार रहको छ।[२][४] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[५]

गरुडा नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लारौतहट जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा३०.३ किमी (११.७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३९,६३७
 • घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५५

जनसङ्ख्या

गरुडा नगरपालिका गरुडा बैरीया, महम्मदपुर, पोठीयाही, गेडही गुठी, मलाही , बसविट्टी जिगडीयाजयनगर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ७ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा गरुडा नगरपालिकाको कूल जनसङ्ख्या ३९,६३७ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड