गाम्बियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा गाम्बियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान

ढाँचा:World Heritage Sites in Gambia map

विश्व सम्पदा क्षेत्रहरूको सूची

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको गाम्बियाका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्रचित्रस्थानमापदण्डक्षेत्रफल
हे (एकड)
वर्षविवरणसन्दर्भहरू
जेम्स टापु र सम्बन्धित सम्पदाहरू Gamबन्जुल,
तल्लो निउमी,
र माथिल्लो निउमी,
 गाम्बिया
सांस्कृतिक:GamJam
(iii), (vi)
7000800000000000000८ (२०)२००३[२]
सेनेगाम्बियाको ढुङ्गे वृतहरू Gamकेन्द्रीय नदी विभाग
र कोलक क्षेत्र,
 गाम्बिया*
 सेनेगल*
सांस्कृतिक:GamSto
(i), (iii)
7001100000000000000१० (२५)२००६[३]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:World Heritage Sites in Gambia