गुगल

अमेरिकी बहुराष्ट्रिय इन्टरनेट र प्रविधि कम्पनी

गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो, जसले ईन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको छ ।[८] इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापन प्रोग्राम एडवर्ड्सको माध्यमबाट नै गुगलले नाँफा कमाउँदछ । यो कम्पनी स्ट्यानफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका दुई छात्रहरू ल्यारी पेजसर्गेई ब्रिनद्वारा मेन्लो पार्क, क्यालिफोर्निया स्थित सेप्टेम्बर ४, १९९८ मा स्थापना गरिएको थियो ।[९] हाल यिनलाई "गुगल गाइज"को नामले सम्बोधन गरिन्छ । यसको पहिलो सार्वजनिक कार्य, सेवा १९ अगस्ट २००४ मा प्रारम्भ भएको थियो । सोही दिन ल्यारी पेज, सर्गेई ब्रिन र एरिक स्मिटले गुगलमा अर्को बिस वर्ष (२०२४) सम्म एकैसाथ सँगसँगै काम गर्ने सम्झौता गरेका थिए। कम्पनीको आरम्भ देखि नै "संसार भरी ज्ञानको व्यवस्थित तथा सर्वत्र उपलब्ध र लाभप्रद गर्नु" कथित उदेश्य रहेको छ ।[१०][११]

गुगल इन्कोर्पोरेसन
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
उद्योग
स्थापितसेप्टेम्बर ४, १९९८; २५ वर्ष पहिले (१९९८-०९-04)
मेन्लो पार्क, क्यालिफोर्निया[१][२]
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
संयुक्त राज्य[३]
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
  • ल्यारी पेज (सिइओ र अध्यक्ष)
  • सर्गेई ब्रिन (गुगल एक्स र विशेष योजनाको निर्देशक)
  • एरिक स्मिट (कार्यकारी निर्देशक र पूर्व सिइओ)
  • रुथ पोरत (सिएफओ)[४]
  • सुन्दर पिचाई (उत्पादन प्रमुख)
उत्पादनहरूहेर्ने गुगल उत्पादनहरूको सूची
राजश्ववृद्धि युएस$६६.००१ बिलियन (२०१४)[५]
परिचालन आय
वृद्धि युएस$१६.४९६ बिलियन (२०१४)[५]
खुद आम्दानी
वृद्धि युएस$१४.४४४ बिलियन (२०१४)[५]
कुल सम्पत्तिवृद्धि युएस$१३१.१३३ बिलियन (२०१४)[५]
कुल इक्विटीवृद्धि युएस$१०४.५ बिलियन (२०१४)[५]
कर्मचारी सङ्ख्या
५७,१४८ (२०१५ अर्द्धमा)[६]
मूल सङ्गठनअल्फाबेट कम्पनी
वेबसाइटगुगल.कम
पद टिप्पणी / स्रोतहरू
[७]

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड