घडी

घडी भन्ने बित्तिकै आजकल समय देखाउने यन्त्रलाई बुझिन्छ। हुनत त्यो पनि घडी नै हो तर पौराणिक कालमा घडी भनेको समय मापन एकाइलाई बुझाउथ्यो अँझै पनि हिन्दू पञ्चाङ्गमा घडी र पलाको प्रयोग भएको पाइन्छ। तत्कालिन समय मापन एकाई बमोजिम ६० पलाको एक घडी र ६० घडीको एक दिन मानिन्छ। आधुनिक समय मापन प्रणाली अनुसार एक घडिले २४ मिनट भोग गर्छ। २.५ (अढाई) घडीको पुरा १ घण्टा हुन्छ। घडी शब्दको उच्चारण अनुसार यो घडाको स्त्री लिँग शब्द हो। घडा भन्नाले गाग्रो अथवा गाग्री भन्ने बुझिन्छ। पौराणिक कालमा समय मापन यन्त्र एक लोटा अथबा प्याला आकारको ताम्र निर्मित भाँडो हुन्थ्यो। यो भाँडो कुनै अनुभवी मानिसले बनाउथे र यसमा सरकार द्वारा मान्यता प्राप्तको छाप लगाउनु पर्थ्यो। यसै भाँडोलाई घडी भनिन्थ्यो। घडिको पिँधमा एक सानो प्वाँल पारिएको हुन्छ। समयको ज्ञात गर्नकोलागी घडीलाई एक भाँडामा पानी भरेर त्यसै माथी राखिन्छ। घडीको पिँधमा भएको प्वाँलबाट अलि अलि गर्दै पानी घडीमा भरिदै जान्छ र एक घडी समय पुरा भए पछि घडी पानीमा डुब्छ। फेरी त्यसलाई खाली गरेर दोहराईन्छ। यो थियो पुरानो जमानामा समय देख्ने एकाइ र यन्त्र "घडी" तर आधुक जमानामा घडी भनेको हुनत समय देखाउने यन्त्र नै हो। तर एकाइ हैन।

एक आधुनिक हातेघडी।

इतिहास

इतिहासकार र आर्कियोलजिस्ट यस्तो मान्दछन कि घडीको अविष्कार मिस्र अथवा मेसोपोटामियामा भयेको थियो। विश्वको सबैभन्दा पुरानो घडी
Unexpected use of template {{1}} - see Template:1 for details.
Unexpected use of template {{5}} – see Template:5 for details.00 बी सीको हो। यो घडी मिस्रमा छ।
Unexpected use of template {{1}} - see Template:1 for details.
Unexpected use of template {{5}} – see Template:5 for details.
Unexpected use of template {{2}} – see Template:2 for details.Unexpected use of template {{4}} – see Template:4 for details.मा इटलीमा पनि घडी बन्यो। त्यतिबेलाको घडी टाईमपीस हुने गर्थ्यो जसलाई मान्छेहरूले चेनमा झुंडाएर गोजीमा राख्ने गर्थे। ति घडीहरू एकदम ठिक समय देखाउदैन थियो। घडीको विकास क्रम सन्
Unexpected use of template {{1}} - see Template:1 for details.
Unexpected use of template {{6}} – see Template:6 for details.00 भन्दा पहिला देखि
Unexpected use of template {{1}} - see Template:1 for details.
Unexpected use of template {{9}} – see Template:9 for details.00 सम्म।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड