टिस्टा नदी

बङ्गलादेशको नदी

टिस्टा नदी भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लामा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडि सम्म नेपालको पूर्वी सिमाना थियो। यो नदी देखि मेची नदी सम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग नेपाल सरकारले सुगौली सन्धि माफर्त ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्यो।

टिस्टा नदी
सिलिगुडी, पश्चिम बङ्गालमा रहेको टिस्टा
स्थान
देशभारत
बङ्गलादेश
राज्यहरू
जिल्लाहरू
सहरहरू
भौतिक विषेशताहरू
स्रोतपौहुनरी, जेमु हिमनदी, गुरुडोङ्गमर ताल, त्सो ल्हामो ताल
 • स्थानसिक्किम, भारत
 • उन्नतांस७,१२८ मी (२३,३८६ फिट)
मुखब्रह्मपुत्र नदी
 •  स्थान
फुलछाडी उपजिल्ला, गाईबन्ध, बङ्गलादेश
लम्बाइ४१४ किमी (२५७ माइल)
जलाधारकाे क्षेत्रफल१२,५४० किमी (४,८४० वर्ग माइल)
जलाधारका विशेषताहरू
सहायक नदीहरू 
 •  बायाँ
 •  दायाँ

यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त सिक्किमको जीवनरेखा हो, सिक्किम प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत हिमालयको समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो (emerald) रंगको यो नदी बङ्गलादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी सिक्किम र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड