डिलासैनी गाउँपालिका

डिलासैनी नेपालको सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा अवस्थित एक गाउँपालिका हो। कोटपेटारा, रुद्रकलार, मैथिराज, डिलासैनी र गोकुलेश्वर गाविसलाई गाभेर यो गाउँपालिका बनाइएको थियो।[१]

डिलासैनी गाउँपालिका
डिलासैनी गाउँपालिका
डिलासैनी गाउँपालिका is located in नेपाल
डिलासैनी गाउँपालिका
डिलासैनी गाउँपालिका
निर्देशाङ्क: २९°३९′५५″N ८०°३८′५८″E / २९.६६५२७°N ८०.६४९५°E / 29.66527; 80.6495 ८०°३८′५८″E / २९.६६५२७°N ८०.६४९५°E / 29.66527; 80.6495
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
सरकार
 • प्रकारस्थानीय सरकार
क्षेत्रफल
 • जम्मा१२५.२८ किमी (४८.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२९२४
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटhttp://dilasainimun.gov.np

जनसङ्ख्या

नेपालको २०६८ को जनगणना अनुसार डिलासैनीको जनसङ्ख्या २२,९२४ रहेको थियो भने यो १२५.२८ वर्ग किलोमिटरमा फैलिएको छ।[२]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड