डोटी १ (निर्वाचन क्षेत्र)

डोटी १ नेपालको डोटी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

डोटी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी जिल्ला
निर्वाचक मण्डल१०,६५४३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदप्रेम आले (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
सुदूरपश्चिम
सांसद
१(क)
भरतबहादुर खड्का (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
त्रिलोचन भट्ट नेकपा (माओवादी केन्द्र)

सम्मिलित क्षेत्रहरू

डोटी १ संसदीय निर्वाचन क्षेत्रमा डोटी जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डोटी १ (क)
  • डोटी १ (ख)

संसद सदस्य

निर्वाचनसदस्यदल
२०५६भक्तबहादुर बलायरनेपाली काङ्ग्रेस
२०६४हर्कबहादुर सिंहनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७०वीरबहादुर बलायरनेपाली काङ्ग्रेस
२०७४प्रेम आलेनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

१(क)

निर्वाचनसदस्यदल
२०७४भरतबहादुर खड्कानेपाली काङ्ग्रेस

१(ख)

निर्वाचनसदस्यदल
२०७४त्रिलोचन भट्टनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू