द बिटल्स

अंग्रेजी रक ब्यान्ड

द बिटल्स १९६०को एक अङ्ग्रेजी रक ब्यान्ड थियो। यसको निर्माण इङ्ल्यान्डको लिभरपुलमा गरिएको थियो। यस ब्यण्डमा जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार थिए जो त्यो समयका व्यापक प्रभावशाली कलाकार थिए। यो ब्यण्ड १९५०को दशकको रक एन्ड रोलको शैलीमा शुरु गरिएको थियो र त्यस् पछि बिटल्सले धेरै अन्य शैलीको प्रयोग गर्‍यो।यश ब्यान्डलाई संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्यान्ड मानिन्छ।[१][२]

द बिटल्स
चारैजानको एकै तस्बिरमा बर्ग आकारको तस्बिर, सबै कलो कोट र सेतो सर्टमा।
द बिटल्स १९६४मा, माथि देबबाट: जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार
व्यक्तिगत विवरण
उत्पत्तिलिभरपुल, इङ्ल्यान्ड
विधा
  • रक
  • पप
सक्रिय वर्ष१९६०-१९७०
लेबल
  • पर्लोफोन
  • एपल
  • क्यापिटोल
सहयोगी
  • द क्वारिमेन
  • टनी शेरिडन
  • बिल्ली पृस्टोन
  • प्लास्टिक ओनो ब्यान्ड
वेबसाइटthebeatles.com
पूर्व सदस्य(हरू)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड