नम्रता श्रेष्ठ

नेपाली नायिका

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।[२]

नम्रता श्रेष्ठ
नम्रता चलचित्र मेघाको सुटिङका बखत, फेब्रुअरी २०१३
जन्मनम्रता श्रेष्ठ
(1985-06-14) १४ जुन १९८५ (उमेर ३८)
धरान, नेपाल
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९७ – हाल सम्म
उचाइ५ फिट १ इन्च (१.५५ मी) [१]
धर्महिन्दु
माप३२-२४-३४

सुरुवाती जीवन

पेशागत जीवनी

मोडलिङ जीवनी

नम्रता आफ्नो मोडलिङ जीवनमा विभिन्न पत्रिकाको मुख्य पृष्ठमा देखिएकी छिन् ।[३][३][४][५][६][७][८] नम्रता श्रेष्ठलाई नेपालको उत्कृष्ट ५ मोडेलमा द काठमाडौँ पोस्ट पत्रिकाले सन् २००५ फेब्रुअरी २१ मा घोषणा गरेको थियो । उनी नेपालको लोकप्रिय मनोरन्जक वेबसाइट साइबरसंसारमा पनि ठाउँ पाईसकेकी छिन् ।

चलचित्रहरू

उनका केही प्रमुख चलचित्रहरू निम्न छन् ।

पुरस्कार र नामांकन

वर्षचलचित्रभुमिकानोट
२००८सानो संसाररीतु
२००९मेरो एउटा साथी छशिखा
२०१०फस्ट लभअतिथि भुमिका
२०१०एचआईभीएड्स जानकारीलघु चलचित्र[९]
२०११पर्पल डेज[१०]एकता महत
२०१२मिस यु[११]जस्मिन
२०१२सूनगाभाअतिथि भुमिका
२०१३छड्केसोली
२०१३मौनवर्षा
२०१४मेघामेघा
२०१४नोभेम्बर रेनशीतल
२०१४ताण्डव
२०१५सौल सिस्टर"माया"
२०१५अधकट्टिनम्रता'हे नम्रता' गीतमा विशेष प्रस्तुति
२०१६क्लासिक
२०१६होम्वोर्कआयुष्मा
वर्षपुरस्कारश्रेणीकामपरिणाम
२०१४इन्फा अवार्ड्स (होंग कोंग)सर्वश्रेष्ठ अभिनेत्री (महिला) २०१४मौनविजयी[१२][१३]
२०१५२०१५सर्वश्रेष्ठ अभिनेत्रीनोवेम्ब रैन (२०१४ फिल्म)मनोनित[१४]
२०१५नेफ्टा अवार्ड्सPopular actress of the yearNovember Rain (2014 film)मनोनित[१५]
२०१६फान अवार्ड्ससर्वश्रेष्ठ अभिनेत्रीक्लासिकविजयी[१६]
२०१६डिसीने अवार्ड्ससर्वश्रेष्ठ अभिनेत्रीक्लासिकविजयी [१७][१८]
२०१६एनएफडीसी अवार्ड्स २०१६सर्वश्रेष्ठ अभिनेत्रीक्लासिकविजयी[१९][२०]
२०१६एलजी फिल्म अवार्ड्ससर्वश्रेष्ठ अभिनेत्रीक्लासिकविजयी [२१][२२]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड