नेपाली विकिपिडिया

खुल्ला विकिपिडियाको एक संस्करण

नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। हाल नेपाली विकिपिडियामा ३२,६९८ लेखहरू रहेका छन् भने यस विकिपिडियामा ७ जना प्रबन्धकहरू र एक जना प्रशासक रहेका छन्।

Favicon of Wikipedia नेपाली विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषानेपाली
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलएनइ.विकिपिडिया.ओर्ग
व्यवसायिकहोइन
दर्तावैकल्पिक
चालु भएको मितिजुन ३, २००२
(२१ वर्ष पहिले)
 (२००२-०६-03)
वर्तमान स्थितिसक्रिय
सामग्री इजाजतपत्र
क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक अनुमति पत्र ३.0

नेपाली, देवनागरी लिपि प्रयोग गरेर, उपकरणहरूमा टाइप गर्न जटिल ट्रान्सलिटेरेशन एड्स चाहिन्छ। तसर्थ, यसमा कुनै विशेष नेपाली टाइपिङ सफ्टवेयर प्रयोग नगरी नेपालीमा फोनेटिक ल्याटिन वर्णमाला कन्भर्टर छ।

इतिहास

नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा आरम्भ गरिएको थियो।

प्रयोगकर्ता र सम्पादनकर्ता

नेपाली विकिपिडिया तथ्याङ्क[१]
प्रयोगकर्ताहरूलेखहरूफाइलहरूप्रबन्धकहरू
६७,१८९३२,६९८१,३०५

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड