परशुराम नगरपालिका

परशुराम नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भित्री मधेसमा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०७१ साल मङ्सिर १६ मा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरि गठन भएको थियो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा डडेल्धुरा जिल्लामा शिर्षजोगबुडा यी २ गाउँ विकास समितिहरूलाई समेटेर परशुराम नगरपालिका घोषणा गरिएको हो।[२][३] परशुराम नगरपालिकाको केन्द्र जोगबुडाको लालढुङ्गा बजारमा रहको छ।[१][३]

परशुराम नगरपालिका
परशुराम नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
परशुराम नगरपालिका
परशुराम नगरपालिका
नक्सामा परशुराम नगरपालिका
परशुराम नगरपालिका is located in नेपाल
परशुराम नगरपालिका
परशुराम नगरपालिका
परशुराम नगरपालिका (नेपाल)
निर्देशाङ्क: ८०°१९′E / २९.०९°N ८०.३२°E / 29.09; 80.32
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा जिल्ला
वडा सङ्ख्या१२
स्थापनावि.सं. २०७१ मङ्सिर १६
समावेश (गाविस)जोगबुडाशीर्ष
सम्मिलित (मिति)वि.सं. २०७१ मङ्सिर १६
सरकार
 • मेयरभीम बहादुर साउँद
 • उप मेयरकलावती देवी बाेहरा
क्षेत्रफल
 • जम्मा४१४ किमी (१६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४,९८३
 • घनत्व८५/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०२००
क्षेत्रीय सङ्केत+९७७-९६
वेबसाइटwww.parasurammun.gov.np/ne

जनसङ्ख्या

शीर्षजोगबुडा गाविसहरूलाई मिलाएर परशुराम नगरपालिका बनाइएको हो।[४] त्यसैले वि.सं. २०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर परशुराम नगरपालिकाको जनसङ्ख्या ३४,९८३ हुन्छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड