पाउलो गेरेरो

होजे पाउलो गेरेरो गोन्जालेज (स्पेनी उच्चारण: [xoˈse paˈolo ɣeˈreɾo ɣonˈsales]; जन्म १ जनवरी १९८४) पेरुभियन फुटबलर हुन् जो स्ट्राइकरका रूपमा फ्लामेङ्गो र पेरूका लागि खेल्ने गर्छन् । आफ्नो खेल जीवनको सुरूवात जर्मनीको बायर्न म्युनिखबाट सुरू गरेका उनले जर्मनीमा रहँदा ह्यामबर्गर एसभीका लागि पनि खेलेका थिए । त्यसबेला उनले बुन्डेसलिगामा ८ सिजनमा १६१ खेल खेल्दै ४७ गोल गरेका थिए । त्यसपछि उनी ब्राजिलको कोरिनथियान्सबाट खेल्न थाले जहाँ २०१२ क्लब विश्वकप जिताउन उनको भुमिका सम्झनयोग्य रह्यो । २००४बाट राष्ट्रिय टिममा पदार्पण गरेका उनले हालसम्म पेरुका लागि अन्तराष्ट्रिय स्तरमा २५ गोल गरेका छन् ।

पाउलो गेरेरो
गुएरएरो २०१६ मा
व्यक्तिगत जानकारी
पुरा नामहोजे पाउलो गुएरएरो गोन्जालेज
उचाइ१.८५ मी (६ फिट १ इन्च)[१]
खेल्ने स्थान(हरू)स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
फ्लामेङ्गो
सङ्ख्या
युवा करियर
१९९२-२००२[२]एलिएन्जा लिमा
२००२-२००३बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००२-२००६बायर्न म्युनिख६६(४५)
२००४-२००६बायर्न म्युनिख२७(१०)
२००६-२०१२ह्यामबर्गर१३४(३७)
२०१२-२०१५कोरिनथियन्स५९(२१)
२०१५–फ्लामेङ्गो(०)
अन्तर्राष्ट्रिय करियर
२००४–पेरु६१(२४)
सम्मान
 पेरूको प्रतिनिधित्व गर्दै
फुटबल
कोपा अमेरिका
कांस्य पदक – तेस्रो स्थानअर्जेन्टिना २०११
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २७ मे २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७ नोभेम्बर २०१४

प्रारम्भिक जीवनी


सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड