पिठो

पिठो, अन्नका दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चुर्ण हो । यो रोटी बनाउने काममा आउँछ, राटी धेरै सभ्यताहरूमा एक मुख्य भोजन हो । इतिहासमा विभिन्न समयमा पिठोलाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेको छ । गहुँको पिठो उत्तर भारत, यूरोपउत्तर अमेरिकाको संस्कृतिमा सबैभन्दा महत्त्वपूर्ण खाद्य पदार्थहरूमध्येको एक हो । पिठो धेरै प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरूका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो । मकैको पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक मुख्य अङ्ग हो।

पिठोमा ठूलो अनुपातमा मण्ड उपस्थित हुन्छ जो कि एक जटिल कार्बोहाइड्रेट हो र जसलाई पोलीसैक्राइड पनि भन्दछन्।

पिठोला बनाउनको लागि अन्नलाई जाँतामा पिंधिन्छ। यो जाँतो सामान्य घरेलू ढुङ्गाको जाँतोदेखि लिएर हावाको जाँतो, पानीको जाँतो (घट्ट) वा बिजलीको चक्की पनि हुन सक्छ । पिठोलाई प्रयोग गर्न अघि चाल्नाले चालिन्छ, जसद्वारा यसमा उपस्थित भूस वा किर्कौंला यसबाट अलग हुन्छन् ।

प्रकार

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड