कार्बोहाइड्रेट

कार्बोहाइड्रेट्स, कार्बनिक पदार्थ हो जसमा कार्बन, हाइड्रोजन अनि अक्सिजन हुन्छन्। यसमा हाइड्रोजन अनि अक्सिजनको अनुपात जलको समान हुन्छ। केही कार्बोहाइड्रेट्स सजीवहरुका शरीरका रचनात्मक तत्वहरूको निर्माण गर्दछन् जस्तो कि सेल्यूलोज, हेमीसेल्यूलोज, काइटिन तथा पेक्टिन। जबकि केही कार्बोहाइड्रेट्स उर्जा प्रदान गर्दछन्, जस्तो कि मण्ड, शर्करा, ग्लूकोज, ग्लाईकोजेन। कार्बोहाइड्रेट्स स्वादमा गुलियो हुन्छन्। यो शरीरमा शक्ति उत्पन्न गर्ने प्रमुख स्रोत हो। शरीरलाई शक्ति र गर्मी प्रदान गर्नका लागि बोसोले जस्तै यसले कार्य गर्दछ। कार्बोहाइड्रेट्स बोसोको अपेक्षा शरीरमा चाँडै पच्छ। शरीरलाई कार्बोहाइड्रेट्स दुइ प्रकारले प्राप्त हुन्छन्, पहिलो माड अर्थात स्टार्च तथा अर्को चीनी अर्थात शूगर। गहुँ, ज्वार, मकै, बाजरा, मोटो अन्न तथा चामलदाल तथा जरा वाला तरकारीमा पाइने कार्बोहाइड्रेट्सलाई माडी भनिन्छ। केरा, अम्बा, उखु, सखरखण्ड, खजूर, छोकरा, मुनक्का, नेभारो, शक्कर, मह, गुलियो तरकारी, सबै गुलियो मल्यदेखि प्राप्त हुने कार्बोहाइड्रेट्स अत्यधिक शक्तिशाली र स्वास्थ्यका लागि लाभदायक हुन्छन् तर यसको अधिकता अनेक खतरनाक ज्यान लिने रोगहरूलाई पनि जन्म दिन्छ जसमा प्रमुख रूपले अजीर्ण, मधुमेह, झाडापखाला रोग हुन्छन्। यसमा अत्यधिक मोटापनले पनि जीवनलाई खतरा उत्पन्न हुन जान्छ।

ग्लुकोज, कार्बोहाइड्रेट को एक उदाहरण हो जसमा ६ कार्बन, ५ (हाइड्रो अक्साइल ( OH समूह) र 1 एल्डिहाइड समूह हुन्छ।

प्रकार

कार्बोहाइड्रेट तीन प्रकारको हुन्छ:

मोनो-स्याकराइड्स

यो सरल प्रकारको कार्बोहाइड्रेट हो। यसको जलीय अपघटन (Water Decomposition) सम्भव हुँदैन । यो आधारभूत कार्बोहाइड्रेट हो।ये पानीमा घुल्छ। उदाहरण - पेण्टोज, हेक्सोज (ग्लूकोज) आदि।

ओलिगो-स्याकराइड्स

२ देखि १० मोनो-स्याकराइडको संगठनबाट अओलिगो-स्याकराइड को निर्माण हुन्छ। जस्तै - सुक्रोज सुक्रोज, माल्टोज, ल्याक्टोज आदि।

पोलि-स्याकराइड्स

यो १० देखि १००० वा अधिक मोनो-स्याकराइडबाट निर्माण हुन्छ। यो पानीमा घुल्दैन। जस्तै- स्टार्च, सेल्यूलोज, ग्लाइकोजन, काइटिन आदि।

स्रोत

Glucose tablets
केहि साधारण खानाको सुगर प्रतिशत (ग्राम प्रति १०० ग्राम)[१]
खाद्यन्न
item
कार्बोहाइड्रेट,
कुल,A including
dietary fiber
कुल
चिनी
Free
फ्रुक्टोज
Free
ग्लुकोज
सुक्रोजRatio of
fructose/
glucose
Sucrose as
proportion of
total sugars (%)
फलफुल
स्याउ13.810.45.92.42.12.019.9
Apricot11.19.20.92.45.90.763.5
केरा22.812.24.95.02.41.020.0
Fig, dried63.947.922.924.80.90.930.15
अङ्गुरs18.115.58.17.20.21.11
Navel orange12.58.52.252.04.31.150.4
आरु9.58.41.52.04.80.956.7
नस्पाती15.59.86.22.80.82.18.0
भुँइ कटहर13.19.92.11.76.01.160.8
आलुबखडा11.49.93.15.11.60.6616.2
सब्जी
चुकंदर, red9.66.80.10.16.51.096.2
गाँजर9.64.70.60.63.61.077
खुर्सानी, sweet6.04.22.31.90.01.20.0
लसुन, sweet7.65.02.02.30.70.914.3
सखर खण्ड20.14.20.71.02.50.960.3
तरुल27.90.5TracesTracesTracesउपलब्ध/नभएकोTraces
उखु13–180.2–1.00.2–1.011–161.0high
Sugar beet17–180.1–0.50.1–0.516–171.0high
अन्न
मकै, sweet19.06.21.93.40.90.6115.0

^A The carbohydrate value is calculated in the USDA database and does not always correspond to the sum of the sugars, the starch, and the "dietary fiber".

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड