पेरिस कम्युन

पेरिस कम्युन - इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण ।

पेरिस, १८ मार्च १८७१

सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्‍यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो ।

२९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्‍यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजारौंले कालापानीको सजाय पाए ।[१]

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड