प्रिन्स अफ पर्सिया

प्रिन्स अफ पर्सिया जोर्डन मेकनरले सिर्जना गरेको भिडियो गेम फ्रेन्चाइजी हो। यो गेम प्राचीन र मध्ययुगीन इरानका राजकुमारका विभिन्न रुपमा केन्द्रित कार्य-साहसिक गेमहरूको शृङ्खला वरिपरि निर्मित छ। प्रिन्स अफ पर्सिया खेल शृङ्खला विभिन्न कम्पनीहरूद्वारा विकसित र प्रकाशित गरिएको छ।

शृङ्खलाको पहिलो दुई खेलहरू, प्रिन्स अफ पर्सिया र प्रिन्स अफ पर्सिया २: द स्याडो एन्ड द फ्लेम ब्रदरबन्डद्वारा सार्वजनिक गरिएको थियो। थ्रिडी कम्प्युटर ग्राफिक्स प्रयोग गरिएको 'प्रिन्स अफ पर्सिया थ्रिडी' रेड ओर्ब एन्टरटेन्मेन्टद्वारा विकसित गरिएको थियो र व्यक्तिगत कम्प्युटरमा द लर्निङ कम्पनीद्वारा प्रकाशित गरिएको थियो। सन् २००३ देखि युबिसफ्टले प्रिन्स अफ पर्सिया:द स्यान्ड अफ टाइमबाट शृङ्खला विकास तथा प्रकाशन गर्न सुरु गरेको थियो।

फ्रेन्चाइजीमा 'प्रिन्स अफ पर्सिया: द ग्राफिक नोभेल' र लेगो लाइन 'लेगो प्रिन्स अफ पर्सिया' रहेको छ।[१] [२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड