फाकफोकथुम गाउँपालिका

प्रदेश नं १ का गाउँ कार्यपालिका, नेपाल

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका आमचोक, फाकफोक, फुँएतप्पा, चमैताका ८ र ९ वडाहरू, लुम्देएकतप्पा गाउँ विकास समितिहरूलाई समेटेर फाकफोकथुम गाउँपालिका बनाइएको हो।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,६१९ रहेको छ। यसको क्षेत्रफल १०८.७९ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको आमचोक गाविसको कार्यालयमा राखिएको छ।[२]

फाकफोकथुम
Fakfokthum
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराम श्रेष्ठ (नेपाली कांग्रेस)
 • उपाध्यक्षसरस्वति राई (एमाले)
क्षेत्रफल
 • जम्मा१०८.७९ किमी (४२�०० वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२१,६१९
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रसाविकको आमचोक गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड