बारेकोट गाउँपालिका

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा अवस्थित सुन्दर गाउँपालिका हो । यो गाउँपालिका साबिकका ४ वटा नायकवाडा, सक्ला, रोकायगाउँ र रामीडाँडा गाविसहरु मिलेर बनेको छ । यस गाउँपालिकाको केन्द्र रोकायगाउँको लिम्सामा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ५ सय ७७ वर्ग किलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या १८,०८३ रहेको छ ।

प्राकृतिक स्रोत साधन

हिमाली जिल्ला जुम्लाडोल्पासँग जोडिएको यस स्थानीय तहमा रेडपान्डा (हाब्रे), चीर कालीज, सुन गिद्ध, कस्तुरी, मृग लगायतका लोपोन्मुख वन्यजन्तु तथा पशुपन्छी समेत पाइन्छन् । त्यसैगरी विभिन्न प्रकारका जटामसी, चिराइतो, पाँच‍औैले, यार्चागुम्बा, गुच्छी च्याउ लगायतका बहुमुल्य जडीबुटीहरु पर्याप्त मात्रामा पाइने गरेका छन् ।

जाजरकोटका अन्य स्थानीय तहहरु

छेडागाड नगरपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिकाशिवालय गाउँपालिका

सन्दर्भ सामाग्री

  • barekotmun.gov.np
  • बारेकोट गाउँपालिकाको प्रोफाइल
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड