बाल्यावस्था

बाल्यावस्था भन्नाले मानव जिवनको सुरुवातको अवस्था भन्ने बुझिन्छ। मानिस जन्मे देखी बुढो हुन्जेल सम्म शैशावस्था, बाल्यावस्था, किशोरावस्था, यौवनानस्था र वृद्धावस्था गरेर विभिन्न पाँच अवस्थाहरू पार गर्नु पर्ने हुन्छ। बाल्यवास्थालाई पनि दुई भागमा विभाजान गरेको पाइन्छ ।[१]

  • पूर्व बाल्यावस्था
  • उत्तर बाल्यावस्था

पूर्व बाल्यावस्था

यो २ देखि ६ वर्षसम्मको विकसात्मक अवस्था हो । ६ वर्षदेखि विद्यालय जानुपर्ने भएकोले त्यसका लागि पारिवारिक वातावरणबाट विद्यालय वातवरणमा समायोजन गर्ने अवस्था हो । यो अवस्था समस्या दुखपूर्ण र खेल्ने उमेर हो ।

उत्तर बाल्यावस्था

६ वर्षा देखि यौन परिपक्वता प्राप्त नगरेसम्मको अवधिको विकसात्मक अवस्था हो । सामान्यतया केटीहरु १३ वर्ष र केटाहरु १४ वर्षदेखि यौन परिपक्वता प्राप्त गर्न थाल्छन ।

सन्दर्भ सूची

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड