मानिस
मानिस ( वर्गिकरणको सिद्धान्त अनुसार होमो स्पाइन्स(Homo sapiens) ल्याटिन: "बुद्धिमान प्राणी" वा "चेतनशिल प्राणी"),[३][४] मनुष्य वर्गमा पर्ने एक मात्र प्रजाति हो । यो स्तनधारी समूहमा पर्ने दोपाया प्राणी हो । मानिसको उच्च विकसित मस्तिष्क हुन्छ जुन आमूर्त तर्क, भाषा, अन्तरावलोकन, र समस्या समाधानमा सक्षम हुन्छ ।
मानिस[१] सामयिक शृङ्खला: Pleistocene – वर्तमान् | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | प्राथमिकवर्ग |
परिवार: | मानवानुगण |
Tribe: | Hominini |
वंश: | Homo Linnaeus, 1758 |
प्रजाति: | H. sapiens |
वैज्ञानिक नाम | |
Homo sapiens Linnaeus, 1758 | |
Subspecies | |
†Homo sapiens idaltu | |
Range of Homo sapiens (green) | |
पर्याय | |
Species synonymy[१]
|
व्युत्पत्ति
इतिहास
विकास
[[चित्|thumb|right|upright|प्रागैतिहासिक मानव अस्ट्रालोपिथेकसको काल्पनिक चित्र, यो मानवजातीको पूर्खाले पहिलो पटक २ खुट्टामा हिँडेको थियो। तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन]]
मानव विकासको वैज्ञानिक अध्ययनको सम्बन्ध मुख्य रूपमा होमो वर्गको विकाससँग गाँसिएको हुन्छ, भने अन्य होमिनिड र होमोनिन्स प्रजातिको अध्ययन अस्ट्रालोपिथेकससँग सम्बन्धित हुन्छ । आधुनिक मानिस लाई होमो स्पाइन्स वर्गको रूपमा चिनिन्छ, जसको वर्तमान एक मात्र उपवर्ग होमो स्पाइन्स स्पाइन्सको नामले चिनिन्छ । यसको अर्को परिचित उपवर्ग होमो स्पाइन्स आइडल्टु अहिले विलुप्त भैइसकेको छ ।[५] कहिले काहिँ लगभग ३०,००० वर्ष पहिला तिर विलुप्त भैसकेको "होमो नेन्दर्थालेन्सिस"'लाई पनि यसको उपवर्गको रूपमा लिईएको पाईन्छ, तर होमो नेन्दर्थालेन्सिसको आनुवांशिक अध्यनले आधुनिक मानिस र नेन्दर्थालेन्सिसको डिएनए ५०,००० वर्ष पहिला नै छुट्टिई सकेको बताउँछ ।[६] हालको केही वंशाणुगत अध्ययनले आधुनिक मानिस कम से कम प्राचिन मानवका दुई प्रजातिहरू: नेन्दर्थालेन्सिस र डेनिसोभान्ससँग मिल्दोजुल्दो रहेको बताउँछ । [७] यसको अलावा केही होमो रोडेसिएन्सिस प्रजातिको नमूनाहरूको खोजले यसलाई पनि उपप्रजातिको रूपमा ब्याख्या गरेको छ तर यस बर्गिकरणलाई ब्यापक रूपमा स्वीकार गरिएको छैन ।
प्यालियोलिथिक
सभ्यता तर्फ
बसोबास र जनसङ्ख्या
प्रारम्भिक मानव बस्तीहरू पानीको निकटता र जीवन शैली तथा जीवन निर्वाहको लागि प्रयोग हुने अन्य प्राकृतीक श्रोतहरू: शिकारको लागि शिकार योग्य जनावर, उब्जाउको लागि खेतीयोग्य तथा घरपालुवा जनावरको लगि चरणयोग्य जमीन आदिको उपलब्धतामा निर्भर हुने गर्दथे । तर मानिसहरू प्राविधिक संसाधन, सिँचाईको माध्यम, शहरी योजना, निर्माण, यातायात, निर्माण सामग्रीहरू, वन फडाँनी र मरुस्थलीकरणको माध्यमबाट वासस्थान परिवर्तन गर्ने क्षमता राख्दछन ।
मानव जीवन
शरीर
मनोविज्ञान
Genetics
जीवनचक्र
खाना
निन्द्रा
मनोविज्ञान
Consciousness and thought
उत्प्रेरणा र आवेग
प्रेम र यौन
प्रेम एउटा भावना हो भने यौवन उमेर बढदै जादा हुने शारीरिक एव मानसिक रूपमा हुने परीवर्तन हो ।
संस्कृति
भाषा
Spirituality and religion
दर्शन
संगीत कला र साहित्य
प्रविधि
ढुगाको औजार
Gender roles
लिंगको आधारमा कामको बाँडफाँड