बेलौरी नगरपालिका

बेलौरी नेपालको एक नगरपालिका हो । यो नगपालिका महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकालाई वि.सं. २०७१ साल बैशाख महिनाको २६ गते घोषणा भई बैशाख देखि लागु हुने गरी कञ्चनपुर जिल्लाका तीनवटा गाविसहरू रामपुरबिलासपुर, श्रीपुरलक्ष्मीपुर लाई जोडेर गठन गरिएको थियो ।[१]

बेलौरी नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर
स्थापना२०७१ बैशाख २६
सरकार
 • मेयरपोतीलाल चौधरी
 • उप मेयरचित्र कुमारी चौधरी
जनसङ्ख्या
 (दसौं राष्ट्रिय जनगणना २०५८)
 • जम्मा१४२८०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-
वेबसाइटbelaurimun.gov.np

यो पनि हेर्नुहोस्



सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड