भानुभक्तीय रामायण

भानुभक्तीय रामायण भानुभक्त आचार्यले वेदव्यासद्वारा संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई नेपाली अनुवाद गरी लेखिएको ग्रन्थ हो। अनुवाद भएपनि कविको कवित्व र आफ्नै मौलिकता यसमा झल्किएको छ। नेपाली साहित्यको स्तम्भ मानिने भानुभक्तीय रामायणकै आधारमा नेपाली साहित्यलाई विभिन्न कालखण्डमा वर्गीकरण पनि गर्न खोजिएको छ।

इतिहास

भानुभक्तीय रामायण प्रकाशन

सात काण्डहरूको सङ्क्षिप्त विवरण

काण्डविवरण
बाल काण्डयसमा भगवान राम तथा उनकादाजुभाइहरूको जन्म र यौवन काल एवम् राम र लक्ष्मणका पराक्रमहरूको वर्णन गरिएको, सीताको स्वयम्बर र राम सीताको विवाहको वर्णन
अयोध्या काण्डरामको वनवास र दशरथको मृत्युको विवरण, भरतको दाजुप्रतिको भातृप्रेम
अरण्य काण्डरामले वनबासका क्रममा गरेका यात्राहरूको विवरण, रावणद्वारा सीता हरण
किष्किन्धा काण्डराम र लक्ष्मणको हनुमानसँगको भेट, रामबाट बालीमाथि वाण प्रहार, शुग्रिब राजा घोषित
सुन्दर काण्डहनुमानको लङ्का यात्रा, सीतासँगको भेट
युद्ध काण्डवानर र लङ्का सेनाको युद्द वर्णन् र राम-लक्ष्मणको पराक्रम
उत्तर काण्डसीताको अग्नि परीक्ष, रामको मृत्युवरण आदिका वर्णन

पात्रहरू

सारंश

भानुभक्तीय रामायण नेपाली साहित्यमा

स्थान

भूमिका

भानुभक्तीय रामायण नेपाली समाजमा

एक दिन् नारद सत्यलोक पुगिगया*लोक को गरुँ हित भनि।व्रह्मा ताहि थिया पर्या चरणमा*खुसी गराया पनि।।

अन्य

म्युजिक नेपालद्वारा नेपाली रामायणको विभिन्न व्यक्तित्वको आवाजमा स्वरबद्द गरिएको छ ।

सन्दर्भ सामग्री


बाह्य लिंक

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड