भेडा

भेडा (वैज्ञानिक नाम: Ovis aries)[९][२][३][१०] एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट कम्मल, राडी, स्विटर जस्ता अनेकौँ कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको मासु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनको लागी पनि प्रयोगमा ल्याइएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाहरू सामुहिक रूपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेरिएको हुन्छ।

भेडा
Ovis aries
वैज्ञानिक वर्गीकरण
जगत:
Animalia
सङ्घ:
Chordata
उपसङ्घ:
Vertebrata
वर्ग:
Mammalia
उपवर्ग:
Eutheria
गण:
Artiodactyla
कुल:
Bovidae
वंश:
Ovis
प्रजाति:
Ovis aries
वैज्ञानिक नाम
Ovis aries
Linnaeus, 1758
पर्याय

Ovis ophion Blyth, 1841[२][३]
Ovis aries Blyth, 1841[२][४]
Ovis musimon Blyth, 1841[५][२][६][७][४]
Ovis orientalis Gmelin, 1774[५][२]
Ovis aries Pallas, 1762[२][८][४]
Ovis musimon Pallas, 1762[५][२][८][४]
Ovis musimon Pallas, 1762[५][२][८]

भेडाको बथान

तस्विर सङ्ग्रहहरू


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड