मङ्गला गाउँपालिका
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका कुहुँकोट, वावियाचौर, दरबाङको वडा नम्बर ४, बरञ्जा र अर्मन गाउँ विकास समितिहरूलाई समेटेर मङ्गला गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १६,२८६ रहेको छ । यसको क्षेत्रफल ८९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाबियाचौर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[३]
मङ्गला Mangala | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | म्याग्दी जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | सतप्रसाद रोक्का (एमाले) |
• उपाध्यक्ष | सिर्जना केसी (एमाले) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ८९ किमी२ (३४ वर्ग माइल) |
जनसङ्ख्या (२०७३)[१] | |
• जम्मा | १६,२८६ |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको बाबियाचौर गाविसको कार्यालय |
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
यो पनि हेर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड