मध्यम दूरीको आणविक शक्ति सन्धि

मध्यम दूरीको आणविक शक्ति सन्धि (आईएनएफ सन्धि, तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता तथा महासचिव मिखाइल गोर्बाचोभले शीतयुद्ध समाप्तिका लागि ८ डिसेम्बर १९८७ मा सन्धिमा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअन्तर्गत ५ सय किलोमिटरदेखि ५ हजार ५ सय किलोमिटर दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो। वासिङ्टन, डी.सी. ह्वाइट हाउसमा भएको उक्त सन्धिले अमेरिका र उसका मित्रशक्तिमाथि सोभियत संघबाट हुने परमाणु आक्रमणको खतरा अन्त्य भएको थियो। सन्धि अमेरिकी सिनेटले २७ मार्च १९८८ मा अनुमोदन गरेको थियो भने रेगन र गोर्बाचोभ बीच १ जुन १९८८ मा प्रमाणीकरण भएको थियो ।[२][३][४]

मध्यम दूरीको आणविक शक्ति सन्धि
Treaty Between the United States of America and the Union of Soviet Socialist Republics on the Elimination of Their Intermediate-Range and Shorter-Range Missiles
गोर्वाचोव र रेगन सन्धिमा हस्तक्षर गर्दै
गोर्वाचोव र रेगन सन्धिमा हस्तक्षर गर्दै
किसिमआणविक निशस्त्रीकरण
हस्ताक्षर८ डिसेम्बर १९८७, १:४५ p.m.[१]
स्थानह्वाइट हाउस, वासिङ्टन, डी.सी.
कार्यान्वयन१ जुन १९८८
अवस्थाRatification by the Soviet Union and United States
Expiration1 February 2019 (United States) and 2 February 2019 (Russia)
हस्ताक्षरकर्ता Soviet Union: मिखाइल गोर्बाचोभ
 अमेरिका: रोनाल्ड रेगन
भाषाहरूअंग्रेजी र रुसी
Text of the INF Treaty

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड