मनोविज्ञान

मनोविज्ञान शब्द अङ्ग्रेजी बहसको Psychology शब्दको नेपाली रूपान्तरण हो । Psychology शब्द ग्रिक भाषाको psyche+logosबाट बनेको मानिन्छ । यसको अर्थ हुन्छ Soul + Science (आत्मा + विज्ञान) । यसको शाब्दिक रूपमा यसलाई 'As a Science of Soul' (आत्मा विज्ञान वा अध्यन ) भनिन्छ ।

मनोविज्ञान भन्नाले मनोभाव र मानसिक अध्ययनको विज्ञान हो भन्ने बुझिन्छ। मनोविज्ञानको अध्ययन र अनुसन्धान गर्ने व्यक्तिलाई मनोवैज्ञानिक भनिन्छ। मनोविज्ञानको अध्ययन गरेर मानसिक रोग अथवा मनोरोग चिकित्सकहरूले त्यस्ता रोगीहरूको उपचार गर्न सक्छन्।

इतिहास

मनोविज्ञान शिक्षा र समय अवधि अनुसार विभिन्न चरणमा अध्यन हुदै आएको छ ।

दार्शनिक चरण(ई.पू.३०० देखि ई.सं १९०० सम्म)

  • मनोविज्ञान आत्माको विज्ञानका रूपमा। डेमोक्रीटस, प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरु यो अवधारणाको पक्षपाती थिए।

संरचनात्मक चरण(ई.सं १९०० देखि ई.सं १९२० सम्म)

  • मनोविज्ञान मन/मास्तिषकको विज्ञानक रूपमा

व्यवहारीक चरण(ई.सं १९२० देखि ई.सं १९६० सम्म)

  • मनोविज्ञान चेतनात्मक विज्ञानका रूपमा

आधुनिक चरण(ई.सं १९६० देखि हालसम्म)

  • मनोविज्ञान व्यवहार र मास्तिषक प्रणलीको अध्ययन गर्ने विज्ञानको रूपमा



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड