ममता मोहनदास

ममता मोहनदास (मलयालम: മംമ്ത മോഹന്ദാസ്) (जन्म-१४ नोभेम्बर १९८५), एक भारतीय चलचित्र अभिनेत्री, पार्श्व गायिका र मोडल पनि हुन्। केही तेलुगु र तमिल निर्माण र एक कन्नड चलचित्र बाहेक, उनीले मुख्य रूपमा मलयालम चलचित्रमा अभिनय गर्ने काम गरिन्।[१][२] उनीले दुईवटा फिल्मफेयर पुरस्कार जितेकी छिन् - २००६ मा सर्वश्रेष्ठ तेलुगु पार्श्व गायिकाको लागि र २०१०मा सर्वश्रेष्ठ मलयालम अभिनेत्रीको लागि।

ममता मोहनदास
जन्म (1985-11-14) १४ नोभेम्बर १९८५ (उमेर ३८)
मनामा, बहरीन
पेशाअभिनेत्री
कार्यकाल२००५- हाल सम्म
जीवनसाथीप्रजित पद्मनाभन (२०११ - हाल सम्म)

जीवन

ममताको जन्म १४ नोभेम्बर १९८५मा मनामा, बहरीनमा भएको थियो। २००२मा उनीले इन्डियन स्कूल, बहरीनमा माध्यमिक शिक्षा पूरा गरिन्। उनीले माउण्ट कारमेल कलेज, बेङ्गलोरबाट स्नातक डिग्री गरिन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड