मलयालम भाषा

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ। केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिकछ। यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। अरब सँग कयौं सदी देखि व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड