माइकल फेल्प्स

माइकल फ्रेड फेल्प्स[५] (जन्म १९८५ जुन ३०)[६] संयुक्त राज्य अमेरिकाको एक पूर्व प्रतिस्पर्धात्मक पौडी खेलाडी र जम्मा २८ ओलम्पिक पदक जितेर ग्रीष्मकालीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल र सुसज्जित ओलम्पिक खेलाडी हुन्।[७] फेल्प्सले आफ्नो करियर अवधिमा जम्मा २३ ओलम्पिक स्वर्ण पदक[८] जसमध्ये व्यक्तिगत प्रतिस्पर्धामा १३ ओलम्पिक स्वर्ण पदक र व्यक्तिगत प्रतिस्पर्धामा १६ ओलम्पिक पदक जितेर कीर्तिमान बनाएका हुन्।[९] सन् २००८को बेइजिङ ओलम्पिक खेलमा उनले पौडी विधामा आठ स्वर्ण पदक जितेर आफनै देशको पौडी खेलाडी मार्क स्पित्जद्वारा १९७२ ग्रीष्मकालीन ओलम्पिकमा बनाएको ७ स्वर्ण पदकको कीर्तिमानलाई तोडेका थिए। एउटै ओलम्पिक खेलमा सबैभन्दा बढी पदक जित्ने कीर्तिमान फेल्प्सकै नाउँमा रहेको छ। एथेन्समा सम्पन्न भएको सन् २००४ को ओलम्पिक खेलमा फेल्प्सले ६ स्वर्ण पदक र २ कास्य पदक जितेर कुनै पनि पनि रङ्गको आठ पदक जित्ने कीर्तिमान बनाएका थिए।

माइकल फेल्प्स
सन् २०१६ मा माइकल फेल्प्स
व्यक्तिगत जानकारी
पुरा नाममाइकल फ्रेड फ्लेप्स II[१]
Nickname(s)एमपी; द बाल्टिमोर बुलेट;[२] उड्ने माछा[३]
राष्ट्रियता संयुक्त राज्य अमेरिका
जन्मसन् १९८५ जुन ३०
टवसन,मेरिल्याण्ड
उचाइ६ फिट ४ इन्च (१९३ सेमी)
तौल१९४ पाउन्ड (८८ किग्रा)[४]
खेल
खेलपौडी
स्ट्रोक(हरू)ब्याकस्ट्रोक, बटरफ्लाई, फ्रीस्टाइल, व्यक्तिगत मिड्ले
क्लबउत्तर बाल्टिमोर एक्वाटिक क्लब
प्रशिक्षकबब वावम्यान
पदक कीर्तिमान
पुरुष पौडी
 संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै
प्रतियोगिताप्रथमदोश्रोतेश्रो
ओलम्पिक खेल१८
विश्व च्याम्पियनसिप (एलसी)२६
विश्व च्याम्पियनसिप (एससी)
प्यान प्यासिफिक च्याम्पियनसिप१३
जम्मा५८११
प्रतियोगिताप्रथमदोश्रोतेश्रो
१०० मी बटरफ्लाई
२०० मी बटरफ्लाई
२०० मी मिड्ले
४०० मी मिड्ले
२०० मी फ्रीस्टाइल
२०० मी ब्याकस्ट्रोक
४x१०० मी फ्रीस्टाइल
४x२०० मी फ्रीस्टाइल
४x१०० मी मिड्ले
ओलम्पिक खेल
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००४ एथेन्स४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००८ बेइजिङग४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२०१२ लण्डन१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२०१२ लण्डन२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२०१२ लण्डन४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२०१२ लण्डन४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान२०१२ लण्डन२०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान२०१२ लण्डन४x१०० मी फ्रीस्टाइल
कांस्य पदक – तेस्रो स्थान२००४ एथेन्स२०० मी फ्रीस्टाइल
कांस्य पदक – तेस्रो स्थान२००४ एथेन्स४x१०० मी फ्रीस्टाइल
विश्व च्याम्पियनसिप – लामो अवधि
सवर्ण पदक – पहिलो स्थान२००१ फुकुओका२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००३ बार्सिलोना२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००३ बार्सिलोना२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००३ बार्सिलोना४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००३ बार्सिलोना४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००५ मोन्टरियल२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००५ मोन्टरियल२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००५ मोन्टरियल४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००५ मोन्टरियल४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००५ मोन्टरियल४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न२०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००७ मेलबर्न४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००९ रोम१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००९ रोम२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२००९ रोम४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००९ रोम४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२००९ रोम४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान२०११ साङघाई१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२०११ साङघाई२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२०११ साङघाई४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२०११ साङघाई४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान२००३ बार्सिलोना१०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान२००३ बार्सिलोना४x२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान२००५ मोन्टरियल१०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान२००९ रोम२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान२०११ साङघाई२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान२०११ साङघाई२०० मी मिड्ले
कांस्य पदक – तेस्रो स्थान२०११ साङघाई४x१०० मी फ्रीस्टाइल
विश्व च्याम्पियनसिप – छोटो अवधि
सवर्ण पदक – पहिलो स्थान२००४ इन्डियनपोलिस२०० मी फ्रीस्टाइल
प्यान प्यासिफिक च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००२ योकोहोमा४x१०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया २०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया २०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४०० मी मिड्ले
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान २००६ भिक्टोरिया ४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२०१० इर्भाइन१०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२०१० इर्भाइन२०० मी बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान२०१० इर्भाइन४x१०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२०१० इर्भाइन४x२०० मी फ्रीस्टाइल
सवर्ण पदक – पहिलो स्थान२०१० इर्भाइन४x१०० मी मिड्ले
रजत पदक – दोस्रो स्थान२००२ योकोहामा२०० मी बटरफ्लाई
रजत पदक – दोस्रो स्थान२००२ योकोहामा४x२०० मी फ्रीस्टाइल
रजत पदक – दोस्रो स्थान२००६ भिक्टोरिया२०० मी ब्याकस्ट्रोक

प्रारम्भिक जीवनी

सन्दर्भ सामग्री

बाह्य सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड