माछापुच्छ्रे गाउँपालिका

माछापुच्छ्रे गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुसल्वाङघलेल गाउँ विकास समितिहरूलाई समेटेर माछापुच्छ्रे गाउँपालिका घोषणा गरिएको हो ।[३][४] माछापुच्छ्रे गाउँपालिकको कूल जनसङ्ख्या २१,८६८ रहेको थियो भने २०७८ को जनगणना अनुसार कूल जनसंख्या २२,८९८ रहेको छ ।[५]

माछापुच्छ्रे
माछापुच्छ्रे गाउँपालिकाका वडाहरूको अवस्थिति
माछापुच्छ्रे गाउँपालिकाका वडाहरू
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाकास्की जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारगाउँपालिका
 • प्रमुखमीन बहादुर गुरुङ (नेपाली काँग्रेस)
 • अधिकृतवेदहरि अधिकारी
 • उपप्रमुखसीता अधिकारी (नेपाली काँग्रेस )
  • वडा नं. १ मा इन्द्र गुरुङ (काँग्रेस)
  • वडा नं. २ मा गणेश आचार्य
  • वडा नं. ३ मा हरिश्चन्द्र लम्साल
  • वडा नं. ४ मा मधुसुधन अधिकारी
  • वडा नं. ५ मा नारायण प्रसाद पौडेल
  • वडा नं. ६ मा टेकनाथ गौतम
  • वडा नं. ७ मा वैकुण्ठ प्रसाद भण्डारी
  • वडा नं. ८ मा राम बहादुर गुरुङ
  • वडा नं. ९ मा हरि बहादुर क्षेत्री
क्षेत्रफल
 • जम्मा५४४.५८ किमी (२१०.२६ वर्ग माइल)
जनसङ्ख्या
 (राष्ट्रिय जनगणना २०७८)
 • जम्मा२२,८९८
 • घनत्व४२/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६१
केन्द्रसाविकको लाहाचोक गाविसको कार्यालय

भौगोलिक अवस्थिति

माछापुच्छ्रे गाउँपालिकाको क्षेत्रफल ५४४.५८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा लेखनाथ महानगरपालिकाअन्नपूर्ण गाउँपालिकासम्म छ ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड