अन्नपूर्ण गाउँपालिका, कास्की

नेपालका गाउँपालिका

अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका ढिकुरपोखरी, भदौरे तमागीको (१ र २) वडाहरू, सल्यान, लुम्ले, दाङसिङघान्द्रुक गाउँ विकास समितिहरूलाई समेटेर अन्नपूर्ण गाउँपालिका घोषणा गरिएको हो ।[३][४] अन्नपूर्ण गाउँपालिकको कूल जनसङ्ख्या २३,४१७ रहेको छ ।[५] अन्नपूर्ण गाउँपालिका भौगोलिक हिसाबले ८३° ४२' ०'' E देखि ८३° ५७' ०'' E पूर्व देशान्तरसम्म र २८° ३६' ४५'' N देखि २८° १५' १५'' N उक्तरी अक्षांश सम्म अवस्थित छ ।

अन्नपूर्ण गाउँपालिका
अन्नपूर्ण गाउँपालिकाका वडाहरूको अवस्थिति
अन्नपूर्ण गाउँपालिकाका वडाहरू
अन्नपूर्ण गाउँपालिका is located in नेपाल
अन्नपूर्ण गाउँपालिका
अन्नपूर्ण गाउँपालिका
नेपालको नक्सामा अन्नपूर्ण गाउँपालिका
निर्देशाङ्क: २८°२१′N ८३°५०′E / २८.३५°N ८३.८३°E / 28.35; 83.83 ८३°५०′E / २८.३५°N ८३.८३°E / 28.35; 83.83
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षयुवराज कुँवर (नेपाली काँग्रेस)
 • अधिकृतयुवराज अधिकारी
 • उपाध्यक्षसगुन गुरुङ
  • वडा नं. १ मा भरतबहादुर कुँवर
  • वडा नं. २ मा चुडामणि अधिकारी
  • वडा नं. ३ मा चन्‍द्रबहादुर गुरुङ
  • वडा नं. ४ मा भरतबहादुर के.सी.
  • वडा नं. ५ मा जीवनाथ पौडेल
  • वडा नं. ६ मा चित्रबहादुर गुरुङ
  • वडा नं. ७ मा घनश्‍याम चापागाई
  • वडा नं. ८ मा विजय गुरुङ
  • वडा नं. ९ मा बलबहादुर क्षेत्री
  • वडा नं. १० मा कुमारप्रसाद गुरुङ
  • वडा नं. ११ मा हिमबहादुर गुरुङ
क्षेत्रफल
 • जम्मा४१७.७४ किमी (१६१.२९ वर्ग माइल)
 • जमीन३९६.२७ किमी (१५३�०० वर्ग माइल)
 • पानी२१.४७ किमी (८.२९ वर्ग माइल)  ५.१३%
जनसङ्ख्या
 • जम्मा२३,४१७
 • घनत्व५६/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६१
केन्द्रमाछापोखरी,कास्की

भौगोलिक अवस्थिति

अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले गाउँ

अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ११ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा पर्वतम्याग्दी जिल्ला, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा महानगरपालिकापर्वत जिल्लासम्म छ ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड