मातृकाप्रसाद यादव

मातृका प्रसाद यादव, एक नेपाली राजनीतिज्ञ र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो ओली मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र पहिलो दाहाल मन्त्रिमण्डलमा भूमि सुधार मन्त्री भएर काम गरेका थिए।[१][२]यादवले ललितपुर महानगरपालिकामा सन् २०१९ सेप्टम्बर २८ र २९ को दिन 'मेड इन नेपाल' लगानी सम्मेलनको आयोजना गरेका थिए।[३]

माननीय
मातृका प्रसाद यादव
यादव सन् २०१८ मा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
कार्यकाल
सन् २०१८ फेब्रुअरी २६ – सन् २०१९ नोभेम्बर २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
भूमि सुधार मन्त्री
कार्यकाल
सन् २००८ – सन् २००९
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीपुष्पकमल दाहाल
व्यक्तिगत विवरण
जन्मनेपाल
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी

राजनीति प्रवेश

वैवाहिक जीवन

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड