मिनीषा लाम्बा

मिनीषा लाम्बा (अङ्ग्रेजी: Minissha Lamba, जन्म १८ जनवरी १९८५)[१] एक भारतीय हिन्दी चलचित्र अभिनेत्री हुन्।[२][३]

मिनीषा लाम्बा
जन्ममिनीषा लाम्बा
(1985-01-18) १८ जनवरी १९८५ (उमेर ३९)
भारत
पेशाअभिनेत्री
कार्यकाल२००५–हाल सम्म
जीवनसाथीरियान थाम (२०१५देखि हाल सम्म)

जीवन

मिनीषा लाम्बा शेरवुड हाई स्कुलमा पठनपाठन गरिन् र केहि समय पछि चेत्तीनाद विद्याश्रम चेन्नईमा पठनपाठन गरिन्। २००४मा उनीले अंग्रजीमा स्नातक डिग्री दिल्लीको मिरांडा हाउसबाट पुरा गरिन्।[४][५][६]

व्यवसायिक जीवन

लाम्बाको इच्छा पत्रकार बन्ने थियो। दिल्लीमा आफ्नु डिग्री गरने बेलामा उनीले एलजी, सोनी, केडबरी, हाजमोला, एयरटेल, सनसिल्क आदिको विज्ञापनहरूमा काम गर्ने प्रस्ताव मिल्यो तर त्यो केडबरीको विज्ञापन थियो जसले उनीलाई प्रकाश्ज्योतमा ल्याउने सफल भयो। उनीलाई बलिउड निर्देशक शूजित सिरकारले आफ्नु चलचित्र यहाँ (२००५)को लागि निमंत्रित गरे। उनीले यसलाई स्वीकार गरेर अभिनय क्षेत्रमा यहाँबाट कदम राखिन्। समीक्षकहरूले उनको अभिनयलाई धेरै राम्रो प्रतिक्रिया दिए।[७][८]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड