मुख्यमन्त्री (नेपाल)

नेपालमा मुख्यमन्त्री प्रत्येक सात प्रदेशको निर्वाचित सरकार प्रमुख हो। मुख्यमन्त्री नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेशका प्रदेश प्रमुखद्वारा नियुक्त हुन्छन्। सामान्यतः मुख्यमन्त्रीको पदावधि पाँच वर्षको हुन्छ।

नेपालको मुख्यमन्त्री
मुख्यमन्त्री
सम्बोधनसम्माननीय
सदस्यप्रदेश सभा
निवासफरक फरक
नियुक्तिकर्तासम्बन्धित प्रदेशका प्रदेश प्रमुख
अवधि५ वर्ष
गठनसन् २०१८

मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था

नेपालको संविधानको धारा १६९ अनुसार देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछ

(क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा,
(ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
(ग) निज प्रदेश सभाको सदस्य नरहेमा,
(घ) निजको मृत्यु भएमा ।[१]

प्रदेशको मुख्यमन्त्रीको सपथ

म, <मुख्यमन्त्रीको नाम>, ईश्वरको नाममा शपथ लिन्छु कि म नेपालको संविधानमा कानूनले स्थापित गरेबमोजिम साँचो आस्था र निष्ठा राख्नेछु, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नेछु, म इमानदारीपूर्वक गर्नेछु। नेपाल राज्यको मन्त्रीको हैसियतमा आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्छु र म संविधान र कानून बमोजिम सबै जनताको हक, डर, पक्षपाती, स्नेह वा अनाचार बिना नै काम गर्नेछु ।

प्रदेश अनुसार मुख्यमन्त्रीहरूको सूची

कोशी प्रदेश

क्र.सं.तस्विरनाम
निर्वाचन क्षेत्र
(जन्म - मृत्यु)
पदावधिसभा
(निर्वाचन)
राजनीतिक दलमन्त्रिपरिषद्उल्लेख
1
शेरधन राई
भोजपुर १ (ख)का सभासद
(जन्म 1971)
२०७४ फागुन २

२०७८ भाद्र १०
(३ वर्ष, १९३ दिन)
पहिलो
(२०७४)
नेकपा (एमाले)शेरधन राई मन्त्रिपरिषद्[२][३]
2भीम आचार्य
सुनसरी १(ख)का सभासद
(जन्म 1959)
२०७८ भाद्र १०

२०७८ कार्तिक १५
(६७ दिन)
भीम आचार्य मन्त्रिपरिषद्[४][५]
3राजेन्द्रकुमार राई
भोजपुर १ (क)का सभासद
(जन्म 1970)
२०७८ कार्तिक १६

२०७९ पुष २५
(१ वर्ष, ६८ दिन)
नेकपा (एस)राजेन्द्र राई मन्त्रिपरिषद्[६]
4
हिक्मतकुमार कार्की
झापा ५(क)का सभासद
(जन्म 1964)
२०७९ पुष २५

पदासिन
(१ वर्ष, ९६ दिन)
दोस्रो
(२०७९)
नेकपा (एमाले)हिक्मत कार्की मन्त्रिपरिषद्[७]

मधेश प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
लालबाबु राउतसन् २०१८ फेब्रुअरी १४[८]पदासिन६ वर्ष, ६० दिनलालबाबु राउत मन्त्रिपरिषद्

बागमती प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
डोरमणि पौडेलसन् २०१८ फेब्रुअरी ११[९]सन् २०२१ अगस्ट १८३ वर्ष, १८८ दिनडोरमणि पौडेल मन्त्रिपरिषद्
अष्टलक्ष्मी शाक्यसन् २०२१ अगस्ट १८[१०]सन् २०२१ अक्टोबर २७७० दिनअष्टलक्ष्मी शाक्य मन्त्रिपरिषद्
राजेन्द्रप्रसाद पाण्डेसन् २०२१ अक्टोबर २७२५ पुष २०७९२ वर्ष, १७० दिनराजेन्द्रप्रसाद पाण्डे मन्त्रिपरिषद्
शालिकराम जमकट्टेल२५ पुष २०७९पदासिन१ वर्ष, ९६ दिनशालिकराम जमकट्टेल मन्त्रिपरिषद्

गण्डकी प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
पृथ्वीसुब्बा गुरुङसन् २०१८ फेब्रुअरी १६सन् २०२१ मे ९३ वर्ष, ८२ दिनपृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषद्
कृष्णचन्द्र नेपालीसन् २०२१ जुन १२[११]२५ पुष २०७९२ वर्ष, ३०७ दिनकृष्णचन्द्र नेपाली मन्त्रिपरिषद्
खगराज अधिकारी२५ पुष २०७९पदासिन१ वर्ष, ९६ दिनखगराज अधिकारी मन्त्रिपरिषद्

लुम्बिनी प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
शङ्कर पोखरेलसन् २०१८ फेब्रुअरी १५सन् २०२१ मे २[१२]३ वर्ष, ७६ दिनशङ्कर पोखरेल मन्त्रिपरिषद्
सन् २०२१ मे २[१३][१४][१५]सन् २०२१ अगस्ट ११[१६]१०१ दिन
कुलप्रसाद केसीसन् २०२१ अगस्ट ११[१७]पदासिन२ वर्ष, २४७ दिनकुलप्रसाद केसी मन्त्रिपरिषद्

कर्णाली प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
महेन्द्रबहादुर शाहीसन् २०१८ फेब्रुअरी १६[१८]सन् २०२१ नोभेम्बर १[१९]३ वर्ष, २५८ दिनमहेन्द्रबहादुर शाही मन्त्रिपरिषद्
जीवनबहादुर शाहीसन् २०२१ नोभेम्बर २[२०]पदासिन२ वर्ष, १६४ दिनजीवनबहादुर शाही मन्त्रिपरिषद्

सुदूरपश्चिम प्रदेश

क्र.सं.नामकार्यभार सुरुपद समाप्तपदावधिमन्त्रिपरिषद्
कमल बाहादूर शाहीसन् 2023 [२१]पदासिनत्रुटि: मान्य वर्ष, महिना, दिन आवश्यक छकमल बाहादूर शाही

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड