मेक्सिकन क्रान्ति

मेक्सिकन क्रान्ति (स्पेनी: Revolución Mexicana, रेवोलुसिओन मेहिकाना) उत्तर अमेरिका महाद्वीपको मेक्सिको देशमा १९१०–१९२० मा भएको कयौं हिंसात्मक विद्रोहको शृंखला थियो जसले मेक्सिको को सामाजिक र राजनैतिक ढाँचामा ठूलो भारी परिवर्तन गर्‍यो। क्रान्ति भन्दा पहिले देश को कृषि-योग्य भूमीमा केही सम्भ्रान्त परिवारको नियन्त्रणमा थियो, त्यो पछि समाप्त भयो, यद्यपि देशमा धनी र गरिबको खाडल कायमै छ। मध्यम वर्ग पहिलेभन्दा बलियो भयो र देशको राजनीतिमा सेनाको प्रभाव पनि बढ्यो । । [१] [२]

मेक्सिकन क्रान्ति को केहि झलकहरु

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड