यक्ष

यक्ष एक पौराणिक पात्र हो। यक्षलाई राक्षसहरूको नजिक मानिन्छ, यद्यपि तिनीहरू राक्षसहरु जस्तो मानिसको विरोधी हुदैनन् । सुरुवातमामा, दुई प्रकारका राक्षसहरू थिए; जसले रक्षा गर्थ्यो उसलाई यक्ष र अरूहरूको यज्ञहरूमा बाधा- अवरोध पुर्‍याउथ्यो उनीहरू राक्षस कहलिए ।

धनका देवता कुबेर यक्षहरुका राजा

यक्षको शाब्दिक अर्थ 'जादूको शक्ति' हो।

हिन्दू धर्किम ग्रन्थमा एक राम्रो यक्षको उदाहरण कुवेरलाई मानिन्छ जो धन सम्पत्तिमा अतुलनीय थिए। यक्षको अर्को सन्दर्भ महाभारतमा पनि पाइन्छ। जब पाण्डवहरू वनवासको समयमा वन वन घुम्दै थिए, तिनीहरूले एक यक्षलाई भेटे जसले युधिष्ठिरलाई प्रसिद्ध यक्ष प्रश्नहरू सोधे। [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ

बाह्य लिंकहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड