युइएफए च्याम्पियन्स लिग

युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घद्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतियोगिता हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरूले प्रतिस्पर्धा गर्दछन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी दूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६ करोड टेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।

युइएफए च्याम्पियन्स लिग
स्थापना१९५५; ६९ वर्ष अघि (१९५५)
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या३२ (समूह चरण)
७९, ८० वा ८१ (जम्मा)
वर्तमान विजेताइङ्ल्यान्ड चेल्सी फुटबल क्लब[१] (दोस्रो उपाधि)
सबैभन्दा सफल क्लबस्पेन रियल म्याड्रिड (१३ औंं उपाधि)
टेलिभिजन सहयोगीयुइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरू
वेबसाइटuefa.com
२०२१-२२ युइएफए च्याम्पियन्स लिग

यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय प्रतियोगिताबाट प्रतिनिधित्व गर्ने विजेता क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो।सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा राउन्ड रोबिन र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।[२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड