युद्ध बन्दी

युद्ध बन्दी युद्धको समयमा शत्रुपक्षले पक्डेर थुनेको विपक्षी सेना वा योद्धालाई भनिन्छ।

रुसमा अस्ट्रियाहङ्गेरीका युद्ध कैदीहरू

अधिकार

जेनेभा सम्मेलनको नियम[१]

  1. युद्धको दौरान घाइते भएका युद्धबन्दीको राम्रो उपचार गर्नुपर्छ।
  2. युद्धबन्दीहरूसँग बर्बरतापूर्ण व्यवहार गर्नु हुँदैन।
  3. युद्धबन्दीहरूसँग कुनै पनि किसिमको भेदभाव हुनुहुँदैन।
  4. सैनिकहरूलाई कानूनी सुविधा दिनुपर्छ।
  5. युद्धबन्दीलाई डर देखाउने धम्काउने गर्न सकिदैन।
  6. युद्धबन्दीलाई अपमानित गर्न सकिदैन।
  7. युद्धबन्दीमाथि अभियोजन चलाउन सकिदैन।
  8. युद्ध समाप्तिपछि युद्धबन्दीलाई फिर्ता गर्नुपर्छ।
  9. युद्धबन्दीलाई उनीहरूको नाम, सैन्य पद, क्रम र एकाईको बारेमा मात्र सोधपुछ गर्न सकिन्छ।
  10. सन्धि अनुसार युद्धबन्दीलाई खान-पिउन र आवश्यक सबै चिजबिज दिनुपर्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड