रगत

रगत जीवजन्तुहरूको शरीरमा पाइने रातो तरल पदार्थ हो जसले शरीरको कोषहरूमा आवश्यक पदार्थहरु जस्तै पोषक तत्व र अक्सिजन पुराउछ। यो प्लाजमा र रक्त कोषहरूको समिश्रणले बनेको हुन्छ। धमनी नली तथा शिरा नलीमार्फत शरीरमा रगतको सञ्चार हुन्छ। विशेषत: धमनी नलीले मुटुबाट शुद्ध रगत विभिन्न अङ्गहरूमा पुराउछ भने शिरा नलीले अशुद्ध रगतलाई मुटुसम्म पुराउछ। रगत हाम्रो शरीरको अस्थि मज्जा (बोन म्यारो) बन्छ। मानव शरीरमा औसत ७.५ लीटर रगत हुन्छ।

रक्तसञ्चार प्रणालीको चित्रण

कार्य

शरीरमा रगतले निकै महत्त्वपूर्ण कार्यहरु गर्छ। जस्तै,

  • कोशिकासम्म अक्सिजनको आपूर्ति
  • ग्लुकोज, एमिनो एसिड र फैटी एसिड जस्ता पोषक तत्वको आपूर्ति
  • कार्बन डाइक्साइड, यूरिया, र ल्याक्टिक एसिड जस्ता फोहोरहरूलाई हटाउछ
  • हर्मोनको परिवहन
  • शरीर पीएच को सन्तुलन
  • हाइड्रोलिक कार्य

मानव रगतको घटकहरु

रातो र सेतो रक्तकोषहरू

मानव शरीरको कुल वजनको ७% मात्र रगत हुन्छ।मानव शरीरमा औसत ५.५ लीटर रगत हुन्छ। प्लाज तथा विभिन्न रक्तकोषहरु जस्तै, रातो रक्तकोष, स्वत रक्तकोष, प्लेटलेटस् मिलेर रगत बनेको हुन्छ। रगतमा प्लाज्मा ५४.३%, रातो रक्तकोषहरु ४५% र सेतो रक्तकोष ०.७% को मात्रामा हुन्छ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड