रतुवामाई नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर को(१,३,४,७) वडाहरू, वरडंगा को (१,४,५,७) वडाहरू र सिजुवा गाउँ विकास समितिहरूलाई समेटेर रतुवामाई नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ५५,३८० रहेको छ । यसको क्षेत्रफल १४२.१५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको सिजुवाको कार्यालयमा राखिएको छ ।[२]

रतुवामाई
Ratuwamai
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयररविन राई (नेपाली कांग्रेस)
 • उपमेयरदमन्ता चुडाल (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा१४२.१५ किमी (५४.८८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा५५,३८०
 • घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको सिजुवाको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड