राजा

राजा कुनै पनि देशको एउटा खाश ब्यक्ति हुन्छ, जो देश माथि राज गर्छ। अधिकांश देशहरूमा राजा वृद्ध भईसके पछि अथवा मरी सके पछि राजाको ज्येष्ठ पुत्रलाई राजा बनाईन्छ। राजाको पुत्रलाई युवराज अथवा राजकुमार पनि भनिन्छ त्यसै गरी राजाको पुत्रीलाई युवराज्ञी अथवा राजकुमारी भनिन्छ। राजाको पत्नीलाई रानी भनिन्छ।त्यसैगरि राजाको बाउलाई महाराजा अथवा महाराज भन्छन र राजाको आमालाई महारानी भन्छन।

हेर्नुहोस

  • नेपालको राजतंत्र
  • गोरखा राजतंत्र

रेक्ष् रेगिस् रेगि रेगेम् रेक्ष् रेगे ए तुत्तो कुएस्तो भिएने दल् लतिनो।


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड