लेना डेल रे

एलिजावेथ वूलरिज ग्रान्ट (जन्म: जुन २१, १९८५),[१] लेना डेल रे एक प्रसिद्धि अमेरिकी गायिका, रचनाकार र मोडल हुन्। अमेरिकाको उत्तरी न्युयोर्क राज्यमा हुर्केकी उनले आफ्नो सङ्गीतयात्रा सन् २००५ मा न्युयोर्क सहरको बसाईसराई पश्चात गरेकी थिइन्। सन् २०११ मा उनले गएको गीत "भिडियो गेम्स"ले विश्वव्यापी चर्चा पाएसँगै उनले साङ्गीतिक क्षेत्रमा फराकिलो स्थान पाएकी थिइन्।[२]

लेना डेल रे
२०१२मा लेना डेल रे
जन्मएलिजावेथ वूलरिज ग्रान्ट
(1985-06-21) जुन २१, १९८५ (उमेर ३८)
न्युयोर्क, अमेरिका
वासस्थानक्यालिफोर्निया, अमेरिका
पेशा
  • गायिका
  • रचनाकार
  • मोडल
गृहनगरन्युयोर्क, अमेरिका
साङ्गीतिक जीवन
हस्ताक्षर

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड