वाइन रोनी

इंग्ल्याण्का फुटबल खेलाडी

वायने रोनी (जन्म २४ अक्टोबर १९८५) डि.सि युनाइटेडबाट अग्रपंक्तिमा खेल्ने फुटबल खेलाडी हुन । ९ वर्षको उमेरमा नै रोनीले एभर्टनको युवा क्लबमा भर्ना लिएका थिए । त्यहिँबाट उनले सन् २००२ मा १६ वर्षको उमेरमा आफ्नो व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेड आउनु भन्दा पुर्व रोनीले २ पटक मर्सीसाइड क्लबबाट खेलेका थिए । सन् २००४ को समर ट्रान्सफरमा उनलाई म्यानचेस्टर युनाइटेडले £२५.६ लाखमा किन्यो । त्यहिँ वर्ष उनले क्लब भित्र वाजा उपनाम प्राप्त गरे र हालसम्म उनी युनाइटेडबाटनै खेल्दै आएका छन् । उनी खेल्दा युनाइटेडले हाल सम्म ५ पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ भने १ पटक युइएफए च्याम्पियन्स लिग जितिसकेको छ ।

वाइने रोनी
व्यक्तिगत जानकारी
पुरा नामवाइने मार्क रोनी
उचाइ१.७६ मी [१]
खेल्ने स्थान(हरू)अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
डि.सि युनाईटेड
सङ्ख्या
युवा करियर
१९९६–२००२ एभर्टन
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००२–२००४एभर्टन६७(१५)
२००४–२०१७म्यानचेस्टर युनाइटेड३९३(१८३)
२०१७–२०१८एभर्टन३१(१०)
२०१८-डि.सि युनाइटेड४४(२३)
अन्तर्राष्ट्रिय करियर
२००२England U19(०)
२००३–२०१९इङ्ल्यान्ड१२०(५३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ फेब्रुअरी २०१४
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 26 March 2011 [२]

प्रारम्भिक जीवन

वायने रोनी को जन्म क्रक्सटेथ,लिभरपुलमा भएको हो । रोनी जन्मजात आइरिस भएता पनि पछि रोमन क्याथोलिक भएका छन् । उनी बाल्यकालमा एभर्टनका लागि खेल्दै ठुलो भएका छन् भने हाल उनी युनाइटेडका स्टार खेलाडी हुन् । उनी इङ्ग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान रहेका छन।उनले आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गरेका छन् ।

क्लब पेशा

एभर्टन

राष्ट्रिय टिमबाट सन्यास

ईङल्याण्डको लागि खेल्नु जहिले पनि विशेष भएको बताउदै रोनीले आफू ईङल्याण्डको खेलाडी र कप्तानको रूपमा छनौट हुदा गर्भ लागेको बताएका छन् ।

रोनीले ईङल्याण्डबाट १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रोनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रोनीले १२० खेल खेलेर सन्यास लिएका छन् । 

सन्दर्भ सूची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड