सखुवानान्कारकट्टी गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका सखुवानरकट्टी, मौवाही, साठियान, महादेवा पोर्तहाइटहरवा गाउँ विकास समितिहरूलाई समेटेर सखुवानान्कारकट्टी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,५५८ रहेको छ । यसको क्षेत्रफल ३२.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सखुवानरकट्टी गाविसको कार्यालयमा राखिएको छ ।[२]

सखुवानान्कारकट्टी
Sakhuwanankarkatti
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकेदारनाथ यादव (नेकपा एमाले)
 • उपाध्यक्षअमलादेवी यादव
क्षेत्रफल
 • जम्मा३२.८३ किमी (१२.६८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१८,५५८
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको सखुवानरकट्टी गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड