सम गुरुत्व सतह (जियोइड)

सम गुरुत्व सतह (Geoid, जियोइड) ले पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा सागरको सतहको आकारलाई जनाउँछ। यो सतह महाद्वीपहरूमा पनि विस्तार हुन्छ। गौस(Gauss)ले यसलाई पहिलो पटक वर्णन गरेका थिए। उनका अनुसार यो " पृथ्वीको गणितीय आकृति " हो।[१] यो सतह गुरुत्वाकर्षण मापन र गणना मार्फत थाहा पाउन सकिन्छ।

जियोइड सतहका सबै बिन्दुहरूमा समान गुरुत्वाकर्षण बल हुन्छ। गुरुत्वाकर्षण बलले जियोइडमा लम्बवत दिशामा लाग्दछ, यानी जियोइड सतहहरू समानान्तर हुन्छन्।[२]

जियोइडको सतह।

विवरण

  1. समुन्द्र
  2. पृथ्वीको भौतिक सतह
  3. ठाडो दिशा
  4. महादेश
  5. जियोइड

जियोइड सतह पृथ्वीको भौतिक जस्तै अनियमित हुन्छ। यद्यपि पृथ्वीको भौतिक "जमिन सतह" +८८०० मिटर ( माउन्ट एभरेस्ट ) र −११,००० मिटर ( मारियानास ट्रेन्च ) छ भने जियोइड +८५(आइसल्याण्ड) देखि −१०६ सम्म m (दक्षिणी भारत) रहेको छ। [३]

आकार

जियोइड को असमान सतह रहेको छ।

Gal को एकाइहरूमा गुरुत्वाकर्षण सतहको त्रि-आयामी दृश्य।

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड