गुरुत्व बल

न्युटनको ब्रह्माण्डिय गुरूत्वको नियम अनुसार कुनै पनि दुई पिण्डहरूको बीचमा पैदाहुने आकर्षण बल।आइजक न्यूटनले आफ्नो खोजले पत्ता लगाए कि सबै ग्रह र ताराहरु मात्रै होइन, प्रत्येक कणले एक अर्कालाई आफू तिर आकर्षित गर्छ ।यो आकर्षणलाई नै गुरुत्वाकर्षण र त्यसले उत्पन्न हुने बल लाई गुरुत्वाकर्षणबल भनिन्छ ।न्यूटन द्वारा प्रतिपादित गुरुत्वाकर्षण सम्बन्धी नियमलाई न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम भनिन्छ । न्यूटनले गुरुत्व बल बस्तुको घनत्वोसँग सम्बन्ध रख्ने भन्ने कुरा पत्ता लगाएको थियो।

न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम

मानौँ कुनै दुई वस्तुको पिण्ड m१ र m२ छ । तिनीहरु बिचको दुरि r छ भने ति दुई बिचलाग्ने गुरुत्वाकर्षण बल (F):

न्यूटनको गुरुत्वाकर्षणको नियम

१.ति दुई वस्तुको को पिण्डहरूको गुणनफल सगँ समानुपातिक हुन्छ ।

२.ति दुई वस्तुको दुरिको वर्ग सगँ व्युतक्रमानुपातिक हुन्छ ।


अर्थात,

,

यहाँ G गुरुत्वाकर्षण स्थिर अङ्क हो । यसको मान यस प्रकार रहेको छ :



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड