सहस्राब्दी विकास लक्ष्य

२०१५ का लागि सम्युक्त राष्ट्र द्वारा आठ अन्तर्राष्ट्रिय विकास लक्ष्य

सहस्राब्दी विकास लक्ष्यसम्यक्त राष्ट्र सङ्घीय सम्मेलनको घोषणा पत्रद्बारा सन्२०००को सेप्टेम्वरमा जारी गरीएको हो। यस विकास लक्ष्यमा ८ वटा उद्देश्य,१८ वटा लक्ष्य र ४८ वटा सूचकहरू समावेश गरिएको छ।यस सहस्रब्दी विकास घोषणापत्रमा १४७ देशका सरकार प्रमुख सहित १८९ देशका प्रतिनिधिले हस्ताक्षर गरेका थिए। यस घोषण पत्र मार्फत विकास, शान्ति तथा सुरक्षा,लैगिक समानता,विभिन्न स्वरूपको गरिवी निवारण र दिगो मानव विकासका पक्षमा गहिरो प्रतिबद्धता ब्यक्त गरिएको छ।

सहस्राब्दी विकास लक्ष्य
लक्ष्यहरू
  1. चरम गरीबी र भोक उन्मूलन,
  2. प्राथमिक शिक्षा सार्वभौमिक लक्ष्य-प्राप्ति,
  3. लैङ्गिक समानतालाई बढावा र महिला सशक्तिकरण,
  4. बाल मृत्यु दर घटाउने,
  5. मातृ स्वास्थ्यमा उन्नति,
  6. एच आई भी/एड्स(HIV/AIDS), औले जरो र अन्य बिमारीहरूमा रोकथाम,
  7. पर्यावरणमा स्थिरता सुनिश्चित र
  8. विकासको लागि वैश्विक साझेदारीको विकास..[१]


सन्दर्भ सामग्री


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड