साइ इङ वेन

साइ इङ वेन (चिनियाँ: 蔡英文; फिनयिन: Cài Yīngwén; जन्म ३१ अगस्ट १९५६) गणतन्त्र चीन (ताइवान)को वर्तमान राष्ट्रपति[१][२] र राष्ट्रपति कार्यालयको कार्यभार सम्भालने पहिलो निर्वाचित महिला राष्ट्रपति पनि हुन् ।[३] ताइवानको हक्का समुदायबाट निर्वाचित हुने उनी पहिलो राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेयुन हेई पछि पूर्वी एसियाली राष्ट्रको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रो महिला हुन् ।

साइ इङ वेन
Tsai Ing-wen
蔡英文
गणतन्त्र चीनको राष्ट्रपति
निर्वाचित
पदभार ग्रहण
२० मे २०१६
उपराष्ट्रपतिचेन चेन- जेन (निर्वाचित)
उतराधिकारीमा यिङ जेउ
लोकतान्त्रिक प्रगतिशील पार्टीको अध्यक्ष
पद बहाली
२८ मे २०१४
उतराधिकारीसू तेसाङ चाङ
कार्यकाल
२० मे २००८ – १४ जनवरी २०१४
पूर्वाधिकारीफ्रान्क सिह (कार्यकारी)
उतराधिकारीचेन चु (कार्यकारी)
लोकतान्त्रिक प्रगतिशील पार्टीको अध्यक्ष
कार्यकाल
२५ जनवरी २००६ – २१ मे २००७
प्रमुखसू तेसङ चाङ
पूर्वाधिकारीवू रोङ इ
उतराधिकारीछिउ जेङ इ
मुख्य भूमि परिसदको मामिला अध्यक्ष
कार्यकाल
२० मई २००० – २० मई २००४
प्रमुखतङ फी
चाङ-चुङ हसुङ
यु सी कुन
सहायकचेन मिङ टोङ
पूर्वाधिकारीसू ची
उतराधिकारीजोसेफ वू
व्यक्तिगत विवरण
जन्म (1956-08-31) ३१ अगस्ट १९५६ (उमेर ६७)
ताइपेइ, ताइवान
राजनीतिक दललोकतान्त्रिक प्रगतिशील पार्टी
मातृ शिक्षाप्रतिष्ठानराष्ट्रिय ताइवान विश्वविद्यालय
कर्नेल विश्वविद्यालय
लन्डन अर्थशास्त्र विद्यालय

जीवनी

चित्र:Tsai Ing-wen in childhood.jpg
साइ इङ वेन(बाँया) बाल्यकालमा

साइ इङ वेनको जन्म ३१ अगस्ट १९५६ मा भएको थियो | यिनका बुवाका चार ओटा पत्नीहरु थिइन् | एघार भाइ बहिनिहरु मध्ये उनी सबै भन्दा कान्छी हुन् |

शिक्षा

साइ इङ वेनले नेशनल ताइवान यूनिभर्सिटी ,कोमल यूनिभर्सिटी र लण्डनको प्रतिष्ठित लण्डन स्कूल अफ इकोनोमिक्सबाट शिक्षा हासिल गरिन।[४]

राजनीति

सन् २०१२ को चुनावमा यिनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति को उम्मेदवार थिइन तर यसमा उनी पराजित भएकी थिइन्। यो चुनावमा उनलाई ४५% भोट प्राप्त भएको थियो।[४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड